sssss
nrna
माननीय परराष्ट्र मन्त्री एन पी साउद सँगको भेटघाट सम्पन्न
माननीय परराष्ट्र मन्त्री एन पी साउद  सँगको भेटघाट सम्पन्न
माननीय परराष्ट्र मन्त्री एन पी साउद सँगको भेटघाट सम्पन्न

17 November, 2023 By Anjan Chaulagai

माननीय परराष्ट्र मन्त्री एन पी साउद सँगको भेटघाट सम्पन्न भयो।नेपाल र गैर आवासीय नेपालीको लागी नेपाल सरकार र एनआरएनए अमेरिकाले खेल्न सक्ने भूमिकाहरूको बारेमा छलफल भयो। परराष्ट्र मन्त्री ज्यूको अमेरिका भ्रमण बारे पनि जानकारी गराउनु भयो।भेटघाटमा एनआरएनए अमेरिकाको अध्यक्ष डा अर्जुन बन्जाडे, उपाध्यक्ष भानु खरेल, महासचिव राम हरी अधिकारी, सचिव शान्ति वाग्ले पौडेल, आइसिसी सदस्य उत्तम कार्की, केन्टक्की राज्य च्याप्टर अध्यक्ष सुन्दर मनि पौडेल, बिजया गिरी, किलन चन राई, कान्तिपुर टीभीपत्रकार पर्बत घिमिरे लगायतको सहभागिता थियो।

मिति: अक्टोबर १७, २०२३