sssss
nrna
माननीय अर्थमन्त्री डा. प्रकाश शरण महत सँगको भेटघाट सम्पन्न
माननीय अर्थमन्त्री डा. प्रकाश शरण महत सँगको भेटघाट सम्पन्न
माननीय अर्थमन्त्री डा. प्रकाश शरण महत सँगको भेटघाट सम्पन्न

17 November, 2023 By Anjan Chaulagai

माननीय अर्थमन्त्री डा. प्रकाश शरण महत सँगको भेटघाट सम्पन्न भयो। नेपालको आर्थिक विकासको लागि एनआरएनए अमेरिकाले खेल्न सक्ने भूमिकाहरूको बारेमा छलफल भयो! भेटघाटमा एनआरएनए अमेरिकाको अध्यक्ष डा अर्जुन बन्जाडे, उपाध्यक्ष भानु खरेल, महासचिव रामहरी अधिकारी, सचिव शान्ति वाग्ले पौडेल, आइसिसी सदस्य उत्तम कार्की, केन्टक्की राज्य च्याप्टर अध्यक्ष सुन्दर मनि पौडेल, बिजया गिरी, किलन चन राई, कान्तिपुर टीभी पत्रकार पर्बत घिमीरे लगायतको सहभागिता थियो।

मिति: अक्टोवर १७, २०२३