sssss
nrna
"Women's Conference - 2024"
"Women's Conference - 2024"
"Women's Conference - 2024"

5 November, 2024 By Ram Adhikari

हार्दिक निमन्त्रणा


आदरणीय गैरआवासीय नेपाली संघ, अमेरिका (NRNA NCC USA) का सम्पूर्ण पंजिकृत सदस्यज्यूहरू, संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यूहरू, संघ-संस्थामा आबद्ध विशिष्ट व्यक्तित्वहरू, एवं पत्रकारज्यूहरू,

नमस्कार!


गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले "Women's Conference - 2024" कार्यक्रम निम्न मिति र स्थानमा आयोजना गर्न गइरहेको हुँदा कार्यक्रमको लागि यहाँहरूको गरिमामय उपस्थिति र सहभागिताको हार्दिक अनुरोध गर्दछौँ।

मिति: नोभेम्बर १६, २०२४ (शनिबार)
समय: बिहान ११ देखि अपराह्न ५ बजे सम्म
स्थान: Massachusetts Institute of Technology (MIT Building 34),
          50 Vassar St, Cambridge, MA 02139 (Boston, MA)


यदि कार्यक्रम सम्बन्धी कुनै प्रश्न, सल्लाह सुझाव वा थप जानकारी आवश्यक परेमा, कृपया [email protected] वा [email protected] मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ।

धन्यवाद।


रामहरी अधिकारी
महासचिव

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका