NEPAL DAY PARADE 2025 (NEW YORK)
NEPAL DAY PARADE 2025 (NEW YORK)
NEPAL DAY PARADE 2025 (NEW YORK)

14 May, 2025 By Ram Adhikari

हार्दिक निमन्त्रणा


आदरणीय गैरआवासीय नेपाली संघका सम्पूर्ण पंजिकृत सदस्यहरू, संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, संघ संस्थामा आबद्ध व्यक्तित्वहरू, तथा पत्रकार ज्युहरू,

नमस्कार!

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका, न्यूयोर्क च्याप्टरले नेपाली महावाणिज्य दूतावास न्युयोर्क र अन्य विभिन्न सङ्घ-संस्थाहरूको सहकार्यमा "नेपाल डे परेड २०२५" कार्यक्रम निम्नलिखित मिति र समयमा आयोजना गरिएको हुनाले उक्त कार्यक्रममा तपाईंहरूको सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं।

कार्यक्रम: नेपाल डे परेड २०२५
📅 मिति: मे १८, २०२ (बिहान ११:०० बजे)

📍 स्थान: E 38th St & Madison Ave, New York, NY 10016

यदि कार्यक्रम सम्बन्धी तपाईँहरूसँग कुनै प्रश्न, सल्लाह सुझाव वा अन्य थप जानकारी चाहिएमा, कृपया [email protected] मा ईमेल गर्नुहुन अनुरोध गर्दछौं।

धन्यवाद।


रामहरी अधिकारी
महासचिव
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, अमेरिका