sssss
nrna
“शुभकामना आदान-प्रदान कार्यक्रम”
“शुभकामना आदान-प्रदान कार्यक्रम”
“शुभकामना आदान-प्रदान कार्यक्रम”

9 October, 2024 By Ram Adhikari

हार्दिक निमन्त्रणा


आदरणीय गैरआवासीय नेपाली संघ, अमेरिकाका सम्पूर्ण पंजिकृत सदस्यज्यूहरू, संघ-संस्थाका अध्यक्ष तथा पदाधिकारीज्यूहरू, संघ-संस्थामा आबद्ध व्यक्तित्वहरू, तथा पत्रकारज्यूहरू,

नमस्कार!



गैरआवासीय नेपाली दिवस, वडा दसै, दीपावली, छठ तथा नेपाल संवत् ११४५ को "शुभ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम" को आयोजना भएको हुनाले तपसिल अनुसार कार्यक्रममा सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौँ।



मिति: १० अक्टोबर २०२४,

समय: साँझ ८:०० बजे (EST)

Zoom बैठक लिङ्क:

https://us02web.zoom.us/j/83233972879?pwd=us7fe2ImjZh4VsjRTNBpMgGYgVbSMq.1

Meeting ID: 832 3397 2879

Passcode: 2024




रामहरी अधिकारी

महासचिव 

गैरआवासीय नेपाली संघ,

राष्ट्रिय समन्वय परिषद् अमेरिका