sssss
nrna
Covid-19
Press Release
COVID-19 Relief Bill Information
नमस्कार,
गैर आवासीय नेपाली सङ्घ, अमेरिका COVID-19 को सम्बन्धमा विभिन्न मिडिया मार्फत जानकारी मूलक कार्यक्रम तथा राहतका कार्यक्रमहरू लिएर आएको यहाँहरू लाई अवगत नै छ । COVID-19 का कारण धेरै दाजुभाइ दिदिबहिनिहरू रोजगारी बाट वञ्चित हुनुपरेको अवस्था छ जसका बावजुद धेरैको आर्थिक तथा आवासको समस्या दिन प्रतिदिन बढदै गइरहेको देखिन्छ । यस अवस्थामा सरकार बाट COVID-19 Relief Bill मा भएका विषय बस्तुलाई समेटेर त्यस सम्बन्धी जानकारी मूलक पहिलो भाग विद्युतीय सामाग्रि यहाँहरू समक्ष ल्याएको जानकारी गराउंदछौं । साथै दोस्रो भाग पनि निकट भविष्यमा प्रकाशनमा ल्याइने ब्यहोरा समेत जानकारी गराइन्छ । COVID-19 Relief Bill सम्बन्धी जानकारी लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्ः https://adobe.ly/3aAzOoD भवदीय, पशुपति पाण्डे महासचिव गैर आवासीय नेपाली सङ्घ, अमेरिका