sssss
nrna
सान फ्रान्सिस्को बे यरिया
  • Home
  • Activity Report

सान फ्रान्सिस्को बे यरिया

July 30, 2020


डिसेम्बर ११, २०१४ 

एनआरएन अमेरिकाको सान फ्रान्सिस्को बे यरियाको मेम्बरशिप सपोर्ट कमिटिका सदस्य पूर्ण बानियाको संयोजनमा उड्ल्यान्ड, क्यालिफोर्नियामा स्थानिया ब्यक्तिहरुसँग अन्तर्कृया, तथा एनआरएन बारे छलफल र सदयता बन्ने र बनाउन सहयोग गर्ने बारे टाउनहल मिटिङ गरियो।

Skype बाट एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र क्षेत्रीले संस्था र किन एनआरएन सदस्यता बारे बताउनुभयो भने उठेका जिज्ञासा समेत् पुरा गर्नुभयो।

सोही अबसरमा संस्थाका मिडिया कोअर्डिनेटर कृष्ण के.सी ले हाल सम्मका गतिबिधी, एनआरएन बिगत र बर्तमान बारे, एनआरएक सदस्य कसरी बन्ने, लगायत बिषय, उठेका अन्य जिज्ञासहरुको समेत जवाफदिने कार्य गरिएको थियो।

यस्ता मिटिङ अब अरु शहरमा पनि गर्ने योजन गरिएको छ सो को जानकारी गराइदै गरिने छ।

कृष्ण के.सी
मिडिया कोअर्डिनेटर