sssss
nrna
एनसीसी अमेरिकाको पुर्व क्षेत्रिय समिति गठन।
  • Home
  • Activity Report

एनसीसी अमेरिकाको पुर्व क्षेत्रिय समिति गठन।

Jan. 28, 2022

पूर्व क्षेत्रमा रहेका सबै राज्यका अध्यक्ष र सामाजिक अभियन्ता हरु सहितको ११ सदस्यीय  समिति गठन गरिएको छ । एनसीसी अमेरिकाको बिधान अनुसार पूर्व क्षेत्रका संयोजक सम्मर बहादुर बुडाथोकिको  संयोजकत्वमा बनेको उक्त समितिमा  न्युयोर्क च्याप्टरका अध्यक्ष आङ् छिरिंग शेर्पा सचिब रहनु भएको छ भने च्याप्टरका अध्यक्षहरु क्रमस: न्यु जरसीका सुर्य तिवारी , पेन्सल्वेनियाका सुबाश बैठ, कनेक्टिकटका मुना तिवारी , म्यासाचुसेट्सका प्रेम तमाङ्, न्यु ह्याम्पशायरका कमल ढुंगाना  रहनु भएको छ भने मनोनित सदस्यहरुमा एनआरएनए अभियान्ताहरु बेगम पण्डित, ,यदु बन्जारा, उर्मिला श्रेष्ठ र डी. बि राउत सहितलाई मनोनित गर्दै समितिले पुर्णता पाएको छ।