sssss
nrna
एनआरएन अपडेट
  • Home
  • Activity Report

एनआरएन अपडेट

July 30, 2020

डिसेम्बर २१, २०१४
न्युयोर्कको

एनआरएन अमेरिकाले डिसेम्बेर २०, २०१४ न्युयोर्कको ज्याक्सन हाईटस्स्थित हिमालयन याक रेष्टुरेन्टमा पत्रकार भेटघाट सम्पन्न गरेको छ।

एनआरएनए डिआर्सी सोनाम लामा, आइसीसी सदस्यहरु डा बिनोद शाह, नबिन शेर्चन, एनआरएन अध्यक्ष खगेन्द्र क्षेत्री, बरिस्ठ उपाध्क्ष लोक तिवारी, उपाध्यक्ष श्री पराजुली, उपाध्यक्ष बनिता कतिला, महासचिव कृष्ण पोखरेल, सह कोषाध्यक्ष सञ्जिव श्रेष्ठ , सदस्य बिष्णु मान प्रधान, सरोज श्रेष्ठ तथा एनआरएन अमेरिकाका निर्वाचन आयुक्ता बिनोद रोका, सल्लाहाकार डा तारा निरौला, बिधान संसोधन कमिटिका संयोजक दुर्घा भुर्तेल समेतको उपस्थित थियो। कार्यक्रममा स्थानीय पत्रकारहरुसँग बिभिन्न बिषयमा छलफल र अन्तर्कृया समेत् भएको थियो।