sssss
nrna
एनआरएन अमेरिका सदस्यता बितरण कार्यक्रम
  • Home
  • Activity Report

एनआरएन अमेरिका सदस्यता बितरण कार्यक्रम

July 30, 2020

एनआरएन अमेरिकाको सदस्यता बितरण तथा कार्यक्रम जानकारी सम्पन्न भएको छ। सान फ्रान्सिस्को, क्यालिफोर्नियामा सम्पन्न भएको उक्त कार्यक्रममा जम्मा ५५ जनाले फर्म भरेर र अन्लाईनबाट ५ गरी ६० जनाले साधारण सदस्यता लिएका छन। फर्म लिएर जानेहरु चाहि ५० भन्दा बढी नै थिए। एनआरएन अमेरिका मिडिया कोअर्डिनेटर म आफू कृष्ण के.सी तथा सल्लाहाकार डिल्ली भट्टराई, सदस्यता बितरण सहयोगी नारायण खनालको सहजता तथा बितरण काउन्टर सहयोगी स्थानीय शंकर खड्का, सन्देश उप्रेती, सन्देश खड्काले सहयोग गर्नुभएको थियो।   सो ब्यबस्था मिलाइदिनुहुने सन्नी सगरमाथा समाजको पाँचौ वार्षिक साधारण सभा आयोजक तथा स्थानीय सम्पूर्ण सहयोगी हातहरुलाई हार्दिक धन्यवाद ! 

धन्यवाद

कृष्ण के.सी 
एनआरएन अमेरिका मिडिया कोअर्डिनेटर