loader

गैर आवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । जुन २९,२०१६ मा बसेको एनआरएन,अमेरिकाको Conference Call वैठकमा अध्यक्ष डा. केशव पौडेलले उक्त कुराको जानकारी गराएका थिए । नवौं क्षेत्रीय सम्मेलनलाई सफल तुल्याउनको लागि आयोजक समिति र विभिन्न उप समितिहरु तयार भई कार्य अघि बढाइ सकेको कुरा पनि अध्यक्ष पौडेलले जानकारी गराए । इभेन्ट पार्टनर्सको रुपमा सहयोग गर्नको लागि एनआरएनले आह्वान समेत गरी सकेको छ भने अन्तराष्ट्रीय सवन्वय परिषद,राष्ट्रीय समन्वय परिषद एवम् पर्यवेक्षकहरुलाई समेत निमन्त्रणा दिने कार्य पनि सम्पन्न भै सकेको छ ।

वैठकले एनआरएन,मेरिल्याण्ड च्याप्टरको विशेष पहलमा मेरिल्याण्ड राज्य अन्तर्गत नेपाली भाषामा Driver License को परीक्षा दिन सकिने अनुमति प्राप्त भएकोमा मेरिल्याण्ड च्याप्टरलाई सो विशेष कार्य सम्पन्न गरेकोमा हार्दिक बधाइ तथा शुभकामना प्रदान गरेको छ साथै अन्य च्याप्टरहरुले पनि यस्ता विशेष कार्यका लागि पहल गर्न अनुरोध गरेको छ ।

एनआरएन,जर्जिया च्याप्टरलाई वैठकले अनुमोदन गरेको छ भने प्रकृया पुरा हुन साथ सम्बन्धित क्षेत्रका उपाध्यक्ष डिल्ली भट्टराईको सिफारिशमा वासिंगटन च्याप्टरलाई पनि अनुमोदन गर्ने निर्णय वैठकले गरेको छ । नेपाली डायस्पोरा अन्तर्गत निर्माण हुने नेपाली कम्युनिटी सेन्टरहरुलाई एनआरएन,अमेरिकाले सहयोग गर्ने वैठकले पारित गरेको छ ।

एनआरएन ग्रीन पेज प्रकाशनको लागि आवश्यक सहयोग जुटाई चाँडै प्रकाशन गरिने कुरा पनि वैठकले निर्णय गरेको छ भने नेपालको देवघाट वृद्धाश्रमलाई सहयोग गर्नको निम्ति आवश्यक पहल गर्ने निर्णय पनि गरेको छ ।

वैठक एनआरएन,अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको थियो भने वैठकको संचालन महा सचिव तिलक श्रेष्ठले गरेका थिए ।

सर्बज्ञ वाग्ले

मिडिया कोअर्डिनेटर

एनआरएन , अमेरिका

Read More

४ जुलाई अर्थात अमेरिकी स्वतन्त्रता दिवसको बिशेष दिनका अवसरमा अमेरिकामा रहनुहुने सम्पूर्ण नेपाली महानु भावहरूलाई एनआरएन अमेरिकाको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछ ।

डा केशव पौडेल 
अध्यक्ष
एनआरएन अमेरिका

Read More

Dear all,
Namaste

As we all know that our motherland is suffering from historical trauma due to the recently occurred natural calamities, in this critical hour we all are praying for our country fro speedy recovery and relief and also who live in the united states of America.
Now, We are heading towards to grant TPS through the United States Home Land Security in this context we need our unity and strength to implement this provision as earliest for the humanity sake of our undocumented siblings.

Dear all,
we just finalized this Banner to post all NRN NCC of USA’s executive Board Members (Nationals and State Chapter Level). Please, Note that this concept is raised by Newly Elected Executive Board Members of NRN NCC of USA , so it would be far better if we have make this banner and USCIS link as a cover picture of all of our Social Media.

(https://www.facebook.com/l.php…)

We really appreciate your kind and continue support.

Thank You
Sincerely,
Sarbagya Wagle
Media Coordinator
(NRN NCC of USA)
Tel: 253 709 6600
www.nrnnccusa.org

Read More

अमेरिकाको जर्जिया राज्यको अटलान्टा शहरमा गत जुलाई १ तारिख “एनआरएनफोरम’ कार्यक्रम सम्पन्न भएको छ। एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल तथा एएनएका अध्यक्ष रोजर अधिकारीको अतिथ्यमा एनआरएन ,एएनए ,नासा लगायत विभिन्न संस्था र राज्यका प्रतिनिधिहरुले सो कार्यक्रममा बोलेका थिए।

एनआरएन ‘बोर्ड अफ डिरेक्टर’ तथा कार्यक्रमका संयोजक गोबिन्द श्रेष्ठले हालै गठन भएको ‘एन आरएन च्याप्टर अफजर्जिया’ का ‘ मोहन तिमिल्सिना (अध्यक्ष), विश्वमान आन्गदेम्बे(उपाध्यक्ष), तथा सूर्य लम्साल (डिरेक्टर) – को परिचयात्मक कार्यक्रमका साथ् कार्यक्रमको संचालन गर्नु भएको थियो।

नासाका पूर्व अध्यक्ष तथा एनआरएन अमेरिका का ‘स्वास्थ्य तथा सेवा’ समितिका सभापति डा. संजीव सापकोटाले पहिलो वक्ताको रूपमा सबैलाई ‘स्वागत मन्तव्य’ राख्नु भएको थियो। एन आरएन अरु संस्था जस्तै अर्को एउटा संस्था नभई एउटा ‘असाधारण’ संस्था भएको तथा यसले संसारभरी छरिएर रहेका नेपालीहरुको छाता संगठनकोरूपमा अर्थपूर्ण काम गरेको कुरा व्यक्त गर्नु भयो।

पोहोर साल गएको’महाभूकम्प’को लागि एनआरएन ले नेपालको विभिन्न दूर्गम ठाउँमा ‘राहत’ वितरण गर्ने ‘सराहनीय’ काम गरेको कुरा राख्नु भयो। र, जर्जियामा हालै गठन भएको एनआरएन च्याप्टरले स्थानिय संघ-संस्थासंग प्रतिस्पर्धा नभई सहकार्य गर्ने कुरा पनि वताएका छन ।

क्यानाडाका लागि नेपालका पर्यटन दूत नर बहादुर टन्डनले एनआरएन क्यानाडाले नेपालको १० जिल्लाहरुमा संचालित कार्यक्रममा सहयोग गरेको कुरा राख्नु भयो। एनएनएका पूर्व उपाध्यक्ष मेदिनीअधिकारीले एनआरएनले नेपाल सरकारसंग मिलेर सामुहिक लगानी गर्नुपर्ने सुझाव दिनुभयो ।

नाशाका का सहसचिव कृष्ण श्रेष्ठले नासाले एनआरएन संग भूकम्पपिडितको लागि सहकार्य गरेको कुराउल्लेख गर्दै नासा ले जम्मा १ लाख ८६ हजार डलर उठाएको कुरा राख्नु भयो । डा. हरि शर्मा ले एनआरएन जर्जिया च्याप्टरलाई बधाई दिनु भयो भने एएनएका अध्यक्ष रोजर अधिकारीले एएनएले नेपालको लागि सहयोग एन आर एन बाटै गर्ने तथा एएनएको सल्लाह र सुझाव प्रदान गरि एनआरएन लाई सहयोग गर्ने कुरा उल्लेख गर्नुभयो ।

यसै गरी, दर्शकबाट कुराराख्दै क्यालिफर्नियाका नवराज कंडेलले अमेरिकावासी नेपालीहरुमा ‘वित्तिय साक्षरता’ को एकदमै आवस्यकता रहेको कुरा राख्नु भयो । त्यस्तै अर्का वक्ता तुलसी राम जोशीले एएनएको सहयोगमा दुर्गम जिल्लाका नेपाली बिद्यार्थीहरुलाई फेयरमोन्ट स्टेट विश्व बिद्यालयमा छात्रवृति प्रदान गरेको कुरा राख्दै सहयोग गर्न आग्रह गर्नुभयो।

अन्तिममा बोल्दै एनआरएनका अध्यक्ष डा. केशव पौडेलले बिगत १५ वर्षमा अमेरिकामा नेपालीहरु उल्लेख्य संख्यामा आवगमन भएको तथा एनआरएन पनि अमेरिकामा सोहि समयमा उल्लेखनीय रुप मा प्रगति गर्दै अगाडी बढेको कुरा राख्नु भयो।

एनआरएन र अन्य नेपाली संघ-संस्थाहरु बीच सहकार्य भई सिर्जनसिल र विकास मुलक ‘ उत्पादनगर्न सकिने कुरा औंल्याउनु भयो। एनआरएन NRNहरुको लगानीमा अमेरिकाकोन्यूयोर्कमा ‘एभरेस्ट फेडेरल क्रेडिट यूनियन’ गठन भएको र यसले अमेरिकाभरिका नेपालीहरुलाई आर्थिक रुपमा सहयोग हुनसक्ने कुरा राख्नु भयो।

नेपालमै पनि एनआरएनहरुको लगानीमा काठमान्दौंमाअत्याधुनिक स्वास्थ्य प्रबिधियुक्त ‘ग्रीन सिटी हस्पिटल’ को संचालन हुन थालेको जानकारी दिंदै इच्छुक लगानीकर्तालाई लगानी गर्न आव्हान गर्नुभयो। अन्तमा अमेरिकाको भर्जिनिया राज्यबाट संचालित नेपाली सामाजिक संजाल ‘सगून’ लाई बढी भन्दा बढी गैर आवासिय नेपाली माझ पुर्याउन एन आरएन ले सहयोग गर्ने जानकारी दिनु भयो। यस कार्यक्रमलाई बिआरटि नेपाल तथा ईनेपलिजले प्रत्यक्ष प्रसारण गरेको थियो l

सर्बज्ञ वाग्ले

Read More

काठमाडौं, ३१ जेठ । गैरआवासीय नेपाली संघ अमेरिकाले सरकारले प्रस्तुत गरेको बजेटमा आफ्ना योजनाहरु समेट्नुपर्ने माग गरेको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एनआरएनए–अमेरिकाले मुलुकको अग्रगामी दिगो विकास र आर्थिक स्वावलम्बनको लागि गैरआवासीय नेपालीहरुको अनुभव, सिप र क्षमतालाई नेपालमा रहेका नेपालीहरुसँग सहकार्य गरि हरेक ३ हजार जनतामा एक बंैकिङ् व्यवस्था, एक हुलाक, स्थानीय तहमा रोजगारीको साथै वृद्ध सामाजिक सूरक्षा भत्ता, स्व–विमाजस्ता महत्वपूर्ण कुराहरु सानो व्यवस्थापनले नै गर्न सकिने र सोबाट वार्षिक ११० अर्ब रुपैयाँ विकास पुँजी जम्मा हुने भएकाले हालै सरकारले पेश गरेको बजेटमा समेट्नुपर्ने कुराहरु अघि सारेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका सह–कोषाध्यक्ष प्रकाश सापकोटाले संघका तर्फबाट तयार पारिएको सुझाव पढेर सुनाएका थिए । मुलुकको सर्वाङ्गिन विकासमा टेवा पुगोस भनेर नै सुझावहरु सरकार समक्ष पेश गर्न लागेको बताए ।

सापकोटाले सरकारले विदेशमा बसेरपनि नेपालको निवार्चनमा मतदान गर्न पाउने व्यवस्था गरेकोलाई आपूmहरुले स्वागत गरेको स्पष्ट पारृे । उनले भने,‘यो अत्यन्तै खुशीको कुरा हो, यसले नेपाल र गैरआवासीय नेपालीहरुको सम्बन्ध सुमधुर बनाउँछ ।’ उनले मतदान गर्न पाउने अधिकारले गैरआवासीय नेपालीहरुलाई थप जिम्मेवार बनाएको धारणा राखे ।

सरकारले प्रस्तुत गरेको बजेटमा आफूहरुले यसको आकार थपघट गर्न संशोधन नहालेको बरु कसरी स्रोत र साधन जुटाउन सकिन्छ भनेर लागिपरेको दाबी गरे । उनले आजै संसद सचिवालयमा बजेट संशोधन सम्बन्धि प्रस्ताव समेत पेश गर्ने जानकारी दिएका छन् ।
संघले बैकिंङ् तथा हुलाक सेवा, सामाजिक सूरक्षा सेवा कोष तथा निवृत्त कोष, स्व–विमा, रोजगार, घरमै जनसेवा र गैरआवासीय नेपाली लगानी लगायतका विषयमा संशोधन गर्नुपर्ने सुझाव अघि सारेको छ ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली पूर्व राजदुत डा. शंकर शर्माले संघले अघि सारेका सुझावहरु मननयोग्य भएको बताए । शर्माले आजको युग प्रविधिको भएकाले त्यसतर्फ सरकारले ध्यान दिओस् भन्ने उद्देश्यले सुझावहरु ल्याइनु सकारात्मक भएको टिप्पणी गरे ।
त्यस्तै रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले एनआरएनए अमेरिकाले अघि सारेका सुझावहरु मुलुक विकासको लागि उपयोगी हुने भन्दै त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने धारणा राखे ।

Read More

हार्दिक श्रद्धाञ्जली !
नेपाली राष्ट्रिय गानका सङ्गीतकार तथा नेपाली संगीत क्षेत्रका धरोहर अम्बर गुरुङको निधनको खबर सुन्दा हामी गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका ज्यादै दु:खीत भएका छौं । उहाँको निधनले नेपाली सङ्गीत क्षेत्रमा ठूलो क्षति पुगेको छ । यस दुःखद घडिमा स्वर्गिय अम्बर गुरुङको आत्माको चीर शान्तिको कामना गर्दे उहाँका सम्पूर्ण परिवारजनहरुमा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका तथा सम्पूर्ण नेपाली अमेरिकन समुदायको तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु।

डा केशब पौडेल 
अध्यक्ष 
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका

Read More

सर्ब प्रथम नेपालीहरूको महान चाड दीपावलीको हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु साथै धनकी देवी लक्ष्मीले यहाँहरूको घर घरमा बास गरून भन्ने कामना पनि गर्दछु।

एनआरएन अमेरिकाले नेपालमा भारतले गरेको अघोषित नाकाबन्दीको बिरुद्द संयुक्त राष्ट्र संघका माहासचिब वान्किमुन तथा यहाँ रहेका ईन्डियन मिसनहरूलाई यही नोभेम्बर १६ तारीख़का दिन उक्त अमानबिय कार्यको बिरोध गर्दै ज्ञापन पत्र बुझाउन लागिएकोले सम्पूर्ण प्रवासी नेपालीहरु तथा यॉहा रहेका बिभिन्न संघ संस्थाहरूहरूलाई यस राष्ट्रीय अभियानमा एक्यबद्धता जनाई सहयोगका लागि उपस्थित भैदिनु हुँन हार्दिक अनुरोध गर्दछु ।

शंकर खड्का
Secretary
(NRN NCC of USA )
www.nrnnccusa.org

Read More

Dear respected members,
Non-resident Nepali Association NCC USA.

I want to take this moment to announce that our delegate team is publishing final delegate list, who are participating in upcoming 7th Global conference in Kathmandu Nepal. We are truly sorry that so many of you who are interested NRN USA members, not able to participate in global Conference as delegates because of the limited available seats. We apologize for this inconvenience; however, I would like to request all of you who want to participate in this meeting as non voting delegates, please let us know we will always welcome you all.

As this is another reminder that selected the NRN-NCC USA delegates must deposit their registration fee $150 as earliest possible, which is no later than September 27, 2015(2nd list only).
All the selected delegates must have to fill up the from including picture & arrange payment on time. We have still many delegates who are in line, are eagerly wanting to participate in upcoming global Conference. If required documents are not submitted by due date we have to inform those delegates who are in our waiting list.

Here is the link for the form as well as banking information.

Bank Name: Bank of America
Make a check to: NRN- NCC OF USA
Account number: 0046-4150-4291
Address: 8937 Brook Hill Lane, Keller, TX 76244

(Note: write your name on the deposit slip and email back at account@nrnnccusa.org , bedu_75@hotmail.com or text at 682-521-7475)

Click Here for list of prospective delegates 7th global conference 2015.

Please find below the final List of prospective delegates for 7th global conference 2015.

Sincerely,
Delegate Selection Committee
NRN NCC USA

  Prospective delegates for 7th Global Conference 2015  
  Delegates (FINAL LIST) NRN ID STATE
  Current ICC Officers / Members    
1 Dr. Ambika Adhikari 14345 AZ
2 Ratan Jha 4414 TX
3 Ram C Kharel 14375 VA
4 Sonam Lama 2980 NY
5 Dr.Binod Shah 14347 NY
6 Rajendra shiwako 14372 CA
7 Bishnumaya Pariyar 5491 NY
8 Raja Ghale 6150 GA
9 Nabin Sherchan 4982 NY
10 AC Sherpa 14324 WA
  Executive Committee 2015-17    
1 Dr. Keshab Paudel 14352 NM
2 Rabina Thapa 2421 MD
3 Ram C. Pokhrel 1284 TX
4 Dilli Bhattarai 2191 CA
5 Sangita Lamsal Siwakoti 14380 CA
6 Shankhar Khadka 2323 CA
7 Krishna Pokhrel 7297 NY
8 Mohan Gwayali 5589 NY
9 Tilak Shrestha 10869 NY
10 Bishnu Man Pradhan 3597 NY
11 Goma Sen 1020 NY
12 Bed Basnet 2246 TX
13 Surya Lamsal 7524 NY
14 Shiva Raj Paudel 11857 MD
15 Satendra Shah 1134 NJ
16 Sushil K. Regmi 3343 MD
17 Binod Tiwari 1032 TX
18 Bandana Korala 9913 NY
19 Radha Paudel 2562 TN
  ADVISOR  2015-2017    
20 Hari Sharma 11734 VA
21 Khagendra G.C. 5327 NJ
22 Gauri Raj Joshi 5429 TX
23 Tenzing K. Ukyab 44390 NY
24 Suneel Shah 3027 TX
25 Mukunda Dhungana 14363 CA
  PAST EXECUTIVE / ADVISER/ICC/ TASK FORCE  MEMBERS    
26 Shiva K Rai 14383 NH
27 Lok Tiwari 14354 MD
28 Shree Parajuli 14384 NY
29 Dil. Shrestha 14340 CA
30 Krishna Sanjel KC 1000 CA
31 Sanjeev Shrestha 2092 NY
32 Laxmi Bazagain 14165 CT
33 Balaram Thapa 4410 CA
34 Anjan Shrestha 14326 TX
35 Suman Timsina 14386 VA
36 Rapke T. Lama 3483 NY
37 Kanhaiy lal Kayastha 4009 CA
38 Bishwa B. Shah 2044 NY
39 Ravi k Koirala 3817 NY
40 Sekhar Nath Dhungel 1311 NY
41 Ghana Prasad Dawadi 2400 CA
42 Anzan Shrestha 7303 NY
43 Bishnu Hari Dhaurali 8861 MA
44 Mohan Thapa 5286 MD
45 Pasang Sherpa 1254 OR
46 Pemba Sherpa 1496 CO
47 Chhong Karma Sherpa 14338 WA
48 Narayan Gurung 9747 OR
49 Aditya Maharjan 6982 AL
50 Mukesh Shingh 15103 OH
51 Nabin Khanal 8211 WA
52 BabuRam Lama 7734 NY
53 Pradeep Thapa Magar 6428 NJ
54 Bhuwan P Gurung 14334 MA
55 Kunga sherpa 2190 NJ
56 Prem Shrestha 4769 MD
57 Durga Bhurtel 9067 NY
58 Dharma Bhattarai 2489 MI
59 Gopal Shresth 10670 NY
60 Biswa Baral 6516 NJ
  CHAPTER OFFICER    
61 Iswori P. Bhatta – NH. President 11405 NH
62 Govinda Subedi – VA 13336 VA
63 Buna Dahal – CO VP 11916 CO
64 Punya Parajuli – MI 2620 MI
65 Divya KC Oli – TX – WC 3180 TX
66 Temba Sherpa – NY 14316 NY
67 Jedu P Pokhrel- P / MD 3170 MD
68 Diwakar Maharjan 14343 OR
  LIFE MEMBERS    
69 Purushottam Bohara 1445 IO
70 Veda Bhakta Joshi 14396 CA
71 Pasang Lama 14367 TX
  Life/General Members / 2nd list    
72 Shailesh K shrestha 3847 NY
73 Dr. Rekha Hamal 5328 NJ
74 Rishi Dhakal 14378 CA
75 Nilu Upreti 5237 VA
76 Chandra Shekhar yadav 9799 TX
77 Bindu Niraula / Sapkota 6085 CA
78 Punam Rana Magar 2588 NY
79 Bishnu P Subedi 9380 NY
80 Bharat Aryal 1305 TX
81 Bamsalal Tamang 1110 ny
82 Keshav R Rai 4506 NY
83 Ishwor P Sapkota 2648 CA
84 Balaram Pandey 6138 CA
85 Kishor Panthi 2713 NY
86 Bala Ghimire 10833 IL
87 Purandhar Ghimire 3624 MD
88 Bijaya Paudel 14321 NY
89 Pramod Sitaula 15101 NY
90 Haribol Bhandari 1029 TX
91 Dharma Shrestha 7379 CO
92 Om Bhattarai 1367 TX
93 Cheth Prasad Paudel 6528 TX
94 Rajan Tripathi 3777 MD
95 Narayan Chhetri 5783 NY
96 Krishna Lamichhane 12766 TX
97 Neema D Lama 2977 NY
98 Tara Pun Magar 4840 GA
99 Karma Gyelzen sherpa 7726 NY
100 Shiva Shah 1189 PA
101 Ganesh Kuwar 13949 MD
102 Nagendra N Paudel 1421 MD
103 Purushotam Dhakal 7586 CA
104 Basu Bhandari 5868 TX
105 Sunita Sharma 3606 NY

Read More

यस गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आसन्न २०१५ मा हुने निर्बाचनका लागि आफू सहभागी हुन चाहनुहुने सम्पूर्ण नेपाली अमेरिकी महानुभावहरुलाई सदस्य बन्ने अन्तिम मिति यही जनवरी ३१, २०१५ सम्म मात्र भएकोले सो मौका नगुमाउनुहुन अनुरोध गरिएको छ। एनआरएनको सदस्यता सधैं खुल्ला राखियता पनि आगामी आसन्न निर्वाचन २०१५ को लागि भने ३१ जनवरी २०१५ को राती १२ बजे इस्टर्न समय भित्र बन्नुहुने सदस्यहरुले मात्र निर्वाचनमा सभागी हुन पाउनुहुनेछ।
सदस्यताको लागि हाम्रो वेबसाइट https://nrnnccusa.org/nrn-registration-2015/ मा गएर अन्लाइन सदस्य बन्नु हुन अनुरोध गरिएको छ। हाल सम्म सदस्यता फर्म भरी शुल्क समेत तिरिसक्नु भएका सम्पूर्ण सदस्यहरुले वेब्साइटको मेम्बरसिप मेनु https://nrnnccusa.org/nrn-registered-members-2015/ मा आफ्नो नाम हेर्नुहुन अनुरोध छ। कारणबस नाम सर्च गर्दा पाउनु भएन भने तुरुन्त संपर्क गर्नुहोल।
संपर्कको लागि:
nrnnccusa@gmail.com

साथै एनआरएन अमेरिकाको प्रचलित बिधान अनुसार १०० भन्दा बडी सदस्य भएका राज्यहरुका सदस्यहरुले च्याप्टर निर्वाचनको लागि अनुरोध गरेमा हामीले सोही बमोजिम राष्ट्रिय निर्वाचन आयोगलाई अनुरोध गर्नुपर्ने भएकोले, आज मिती २९ जनवरी २०१५ साझ ८ बजे (प्यासिफिक समय) सम्मको अवस्था हेर्दा बनेका सदस्यहरुको संख्याका आधारमा देहायका राज्यहरुमा १०० भन्दा धेरै सदस्य भएकोले आफूहरु च्याप्टरको निर्वाचनको लागि तयार भएको कुरा सदस्यहरुले ईमेल मार्फत पठाउन पनि अनुरोध गरिएको छ।
अनुरोध पठाउनको लागि:
president@nrnnccusa.org
१०० भन्दा बडी सदस्य हुने राज्यहरु:

  1. न्यूयोर्क
  2. क्यालिफोर्निया
  3. टेक्सास्
  4. मेरिल्यान्ड
  5. मासाचुसेट्स
  6. भर्जिनिया
  7. कन्नेक्टिकट
  8. इलिनोइ
  9. कोलोराडो
  10. न्यू मेक्सिको

धन्यवाद
कृष्ण के.सी
मिडिया कोअर्डिनेटर
एनआरएन अमेरिका

Read More

Dear All ,

Namaskar

Please find the Group code for the Hotel Rooms reservations on 11th, and 12th September 2015 near Laguardia (LGA) Airport. The Sleeping room Price per room $189.00 two beds in a room and Single room king size also available. Thank you

www.laguardiaplazahotel.com

GROUP CODE is NXX_038.

http://www.laguardiaplazahotel.com/

Thank You

Sincerely,

Krishna Pokhrel
Convener of 4th Special general Meeting of NRN NCC USA
&
Senior Vice President
(NRN NCC of USA)
Tel: 917 574 0809
www.nrnnccusa.org

Read More

Dear Valued Member,

Welcome and warm Invitation

Dear Member,

Thank you for becoming a valued member of NRN NCC of USA,

Your prestigious membership will definitely take NRN NCC of USA in next level. We want your continuous support and coordination to build NRN NCC of USA as a common forum for all Nepalese-American residing in USA.

On this occasion, it is my honor and privilege to invite you to participate in a Forth Special General Meeting of the NRNA NCC of USA, scheduled on September 12th 2015 at 143-09 Holly avenue Flushing Greater New York area. As you may know that NRNA NCC of USA is growing day by day and recently it became successful to attract more than 10 thousands members, a largest numbers of NRN in a single country in its history.

As you all know that the, upcoming Forth Special General Meeting is going to be historic in several aspects and your presence would make it more valuable. We are confident that we will have an opportunity to welcome you and display our hospitality in the New York city .

We highly appreciate your response in this regard. If you have further questions, please do not hesitate to contact us at this email address:

We look forward to your presence in the meeting.

Date : 12th September 2015
Venue : 143 – 09 Holly Avenue Flushing NY 11355
Time :9AM to 5PM

Thank You

Read More

Dear respected members,

Non-resident Nepali Association NCC USA.

I hope everyone had fine weekend. It is our pleasure to announce that our delegate team is publishing 1st delegates list, who are participating in upcoming 7th Global conference in Kathmandu Nepal. Please follow that all NRN-NCC USA members must deposit their registration fee $150 as earliest possible, which is no later than September 22, 2015.

Most of our members filled their forms and some member already paid fees too. If you did not get chance to fill up the form please complete the form and make payment.

Here is the link for the form as well as banking information.

Bank Name: Bank of America

Make a check to: NRN- NCC OF USA

Account number: 0046-4150-4291

Address: 8937 Brook Hill Lane, Keller, TX 76244

 (Note: write your name on the deposit slip and email back at Click Here for list of prospective delegates 7th global conference 2015.

Thank you

DSC

(Delegates selection Committee)

Prospective delegates for 7th Global Conference 2015

  Delegates NRN ID STATE
  Executive Committee 2015-17    
1 Dr. Keshab Paudel 14352 NM
2 Rabina Thapa 2421 MD
3 Ram C. Pokhrel 1284 TX
4 Dilli Bhattarai 2191 CA
5 Sangita Lamsal Siwakoti 14380 CA
6 Shankhar Khadka 2323 CA
7 krishna Pokhrel 7297 NY
8 Mohan Gwayali 5589 NY
9 Tilak Shrestha 10869 NY
10 Bishnu Man Pradhan 3597 NY
11 Goma Sen 1020 NY
12 Bed Basnet 2246 TX
13 Surya Lamsal 7524 NY
14 Shiva Raj Paudel 11857 MD
15 Satendra Shah 1134 NJ
16 Sushil K. Regmi 3343 MD
17 Binod Tiwari 1032 TX
18 Bandana Korala 9913 NY
19 Radha Paudel 2562 TN
  ADVISOR 2015-2017    
20 Hari Sharma 11734 VA
21 Khagendra G.C. 5327 NJ
22 Gauri Raj Joshi 5429 TX
23 Tenzing K. Ukyab 44390 NY
24 Sunil Shah 3027 TX
25 Mukunda Dhungana 14363 CA
26 Bhakta Thapa 2292 CA
  PAST EXCUTIVE / ADVISER/ICC/ TASK FORCE MEMBERS    
27 Shiva K Rai 14383 NH
28 Lok Tiwari 14354 MD
29 Shree Parajuli 14384 NY
30 Dil. Shrestha 14340 CA
31 Krishna Sanjel KC 1000 CA
32 Sanjeev Shrestha 2092 NY
33 Laxmi Bazagain 14165 CT
34 Balaram Thapa 4410 CA
35 Anjan Shrestha 14326 TX
36 Suman Timsina 14386 VA
37 Rapke T. Lama 3483 NY
38 Kanhaiy lal Kayastha 4009 CA
39 Bishwa B. Shah 2044 NY
40 Ravi k Koirala 3817 NY
41 Sekhar Nath Dhungel 1311 NY
42 Ghana Prasad Dawadi 2400 CA
43 Anzan Shrestha 7303 NY
44 Bishnu Hari Dhaurali 8861 MA
45 Mohan Thapa 5286 MD
46 Pasang Sherpa 1254 OR
47 Pemba Sherpa 1496 CO
48 Chhong Karma Sherpa 14338 WA
49 Narayan Gurung 9747 OR
50 Aditya Maharjan 6982 AL
51 Mukesh Shing 15103 OH
52 Nabin Khanal 8211 WA
53 BabuRam Lama 7734 NY
54 Pradeep Thapa Magar 6428 NJ
55 Bhuwan P Gurung 14334 MA
56 Kunga sherpa 2190 NJ
57 Prem Shrestha 4769 MD
58 Durga Bhurtel 9067 NY
59 Dharma Bhattarai 2489 MI
60 Gopal Shresth 10670 NY
61 Dr Sanjeeb Sapkota 3568 GA
62 Bishwa Baral    
  CHAPTER OFFICER    
63 Iswori P. Bhatta – NH. President 11405 NH
64 Diwakar Maharjan – Portland 14343 OR
65 Govinda Subedi – VA 13336 VA
66 Purna Chandra Baniya – CA 4508 CA
67 Buna Dahal – CO VP 11916 CO
68 Punya Parajuli – MI 2620 MI
69 pya KC Oli – TX – WC 3180 TX
70 Uttam Lamichhane – TX 3097 TX
71 Tempa shrepa – NY 14316 NY
72 Jedu P Pokhrel- P / MD 3170 MD
  LIFE MEMBERS    
73 Purushottam Bohara 1445 IO
74 Veda Bhakta Joshi 14396 CA
75 Pasang Lama 14367 TX

Read More